२० औँ स्थापना दिवस मनाउदै हेल्प नेपाल नेटवर्क

हेल्प नेपाल नेटवर्क युकेले आफ्नो स्थापनाको २० वर्ष पुरा हुन लागेको अवसरमा लन्डनमा एउटा कार्यक्रम गर्न लागेको छ। आउँदो ९ एप्रिल बेलुका लन्डनका मेयरको अफिस, सिटी हल, मा हुने सो कार्यक्रममा बेलायतकालागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी प्रमुख अतिथिको रुपमा सहभागी हुनुहुने नेटवर्कले जनाएको छ। कार्यक्रममा हेल्प नेपाल नेटवर्क नेपाल शाखाका अध्यक्ष अरुण सिंह … Continue reading २० औँ स्थापना दिवस मनाउदै हेल्प नेपाल नेटवर्क